NOTICE

CLICK ON THE ARTICLE OR PICTURE TO ENLARGE IT AND YOU CAN HAVE BETTER VIEW OF THE ARTICLES AND OTHERS..enjoy it
Ratna

Thursday 30 October 2008

आज त भाई टिका

आज त भाई टिका
तिहार आएछ झिलिमिली घर सिंगारे
पाँचौ दिन आज त भाई टिका रे
निधारमा टिका होला अरु भाईका
खुसी होलान दीदी बहिनी कटी रमाएका
संजीव भाई र म त यतै चेस खेल्दै रे
चाउ चाऊ खादै कोठामा हल्ला गर्दै रे
यस् पालिको तिहार पनि भयो कस्तो नि
नून खाएर झोकरीएको कुखुरा जस्तो नि ॥
लेखक आर . बि . जि . एम् .

1 comment:

दुखिपरिवर सोम said...

भाई लाई धन्याबाद छ
मलाई केही गर्ने भाई को हौसेला पाउदा भित्रिया मन बाट नै खुशी
लागेर आयौ जस्को लागि धन्यवाद नदिरहन सक्दिन र भवीदिन हरुमा पनि
भाई र दाजु को यसरी नै कलम को साईनो साथै दाजु भाई को साईनो निरन्तर
भाईरहने छ भनी आशा गरेको छु
दाजु दुखी सोम थापा गाहामगर